बेगखोलामा खेलमैदान निर्माण

म्याग्दी । बेगखोलास्थित देउरालीमा रु १४ लाख ३४ हजारको लागतमा खेलमैदान निर्माण गरिएको छ । बेगखोला युवा क्लबको पहलमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको आर्थिक सहयोगबाट सो खेलमैदान निर्माण गरिएको हो । करिब तीन महिनाको अवधिमा निर्माण गरिएको सो खेलमैदानमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने निर्माण समितिका अध्यक्ष तिलक तिलिजाले जानकारी दिनुभयो । … Continue reading बेगखोलामा खेलमैदान निर्माण